scheduleसोमवार आश्विन ८ गते, २०७५

जंगलमा बलजफ्ती गर्नेलाई १३ वर्षीया बालिकाले रडले हानेर मारिन्

फाइल फाेटाे

रामेछाप, २९ भदौ । रामेछाप नगरपालिका–७ रजरगाँउ बस्ने ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको रड प्रहारबाट मृत्यु भएको छ । जंगलमा घाँस काट्‌न जाने क्रममा श्रेष्ठले पछाडीबाट आफूलाई समातेको भन्दै सोही ठाउँ बस्ने १३ वर्षीया बालिकाले फलामको रड प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob