scheduleसोमवार आश्विन ८ गते, २०७५

नेपाल बन्द सफल कि असफल ? यस्तो छ विप्लवको बुझाई

काठमाडौं, २९ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आयोजना गरेको बन्द कस्तो रह्यो ? यसबारे उक्त पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै समीक्षा गरेका छन् ।

विप्लवले पार्टीले आयोजना गरेको नेपाल बन्दप्रति सहयोग र ऐक्यवद्धता व्यक्त गर्ने सबै पक्षलाई धन्यवाद दिएका छन् । सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी नेपाल बन्दलाई समर्थन गर्दै विज्ञप्ति जारी गर्ने विभिन्न राजनैतिक शक्ति, वामपन्थी–देशभक्त –प्रगतिशील शक्ति र जनताप्रति कृतज्ञता व्यक्त गरेका हुन् ।

यस्तो छ विज्ञप्ति-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob