scheduleसोमवार आश्विन ८ गते, २०७५

स्पेनिस सुपर कपको पुर्व सन्ध्यामा सेभियाले दियो यस्तो चेतावनी

काठमाडौँ, २७ साउन । स्पेनिस सुपर कप सुरु हुन एकदिन बाँकी रहँदा  सेभियाले प्रतिद्वन्द्वी बार्सिलोनाले तीनभन्दा बढी गैरयुरोपियन खेलाडीलाई सुरुआति ११ मा राखे खेल नै बहिस्कार गर्ने चेतावनी दिएकोछ ।

स्पेनिस फुटबल संघले सेभियाले प्रस्तुत गरेको प्रस्तावले आफुहरु आश्चर्यमा परेको बताएकाे छ।

उसले एक विज्ञप्ति निकाल्दै गैरयुरोपियन खेलाडीमा कुनै रोक नलगाइने बताएको थियो ।

त्यस्तै स्पेनिस ला लिगामा एउटा क्लबले बढीमा तीन गैरयुरोपियन खेलाडी खेलाउन पाउँछ । सेभियाले खेल बहिस्कार गर्छ वा सहभागिता जनाउँछ त्यो भने चासोको विषय बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob