scheduleमगलवार श्रावण २९ गते, २०७५

रोमान्स रेष्टुरेन्टमा २१ वर्षीया युवती मृत फेला

फाइल फाटाे

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिका–३२ जडिबुडीस्थित डेरा गरी सोही ठाउँको रोमान्स रेष्टुरेन्टमा काम गर्ने एक युवती मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक चौतारा नगरपालिका–७ घर भएकी २१ वर्षीया संगिता भारती आफू सुत्ने विस्तारामा शुक्रबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob