scheduleसोमवार आश्विन ८ गते, २०७५

TAG

Tag: दाबहादुर चौधरी
    नयाँ शक्तिको अर्को गोर्खा र अर्को भट्टराई, जहाँ बाजी मार्ने दाउमा छन् दानबहादुर
    नयाँ शक्तिको अर्को गोर्खा र अर्को भट्टराई, जहाँ बाजी मार्ने दाउमा छन् दानबहादुर
    दाबहादुर चौधरी

    कपिलवस्तु, १८ मंसिर । नयाँ शक्ति पार्टी र यसको नेतृत्व डा. बाबुराम भट्टराई प्रायः सञ्चार माध्यमको आँखामा पर्छन् । के गोर्खाभन्दा बाहिर नयाँ शक्तिको राम्रो प्रभाव क्षेत्र छैन ? रसुवा, सिरहा, कपिलवस्तु लगायतका जिल्लाहरु छन्, जहाँ नयाँ शक्तिको राम्रो प्रभाव छ र स्थानीय निकायको चुनावमा पार्टी स्थापनाको एक वर्षभित्रै केही स्थानमा नयाँ शक्तिका उम्मेदवारले विजय हासिल गरेका थिए । फाइल फोटो विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका उपाध्यक्ष पद छाड्दै नयाँ शक्तिमा आवद्ध भएका दानबहादुर चौधरी नयाँ शक्ति पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् । डा. भट्टराई नेतृत्वको क्याबिनेटमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रिको जिम्मेवारी सम्हालेका चौधरी माधव नेपाल नेतृत्वको क्याबिनेटमा उद्योग मन्त्री बनेका थिए । मंसिर २१ मा नयाँ शक्तिमा प्रवेश गरेका चौधरीसँगै फोरम लोकतान्त्रिककै केन्द्रीय सदस्यहरु शलाहुद्दीन मुसलमान, जी आउर रहमान, केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला संयोजक...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob