scheduleमगलवार श्रावण २९ गते, २०७५

TAG

Tag: अमेरिकी राष्ट्रपति ओबामा
    बिदाई मन्तव्यमा अमेरिकी राष्ट्रपति ओबामाद्वारा प्रजातन्त्रलाई मजबुत पार्न आग्रह
    बिदाई मन्तव्यमा अमेरिकी राष्ट्रपति ओबामाद्वारा प्रजातन्त्रलाई मजबुत पार्न आग्रह
    अमेरिकी राष्ट्रपति ओबामा

    अमेरिका, २७ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार राष्ट्रपतिका रुपमा अन्तिम मन्तव्य दिदैँ आफ्नो कार्यकाल सफल बनेको दावी गरेका छन् । आठ वर्षसम्म अमेरिकी प्रशासनको उच्च पद सम्हालेको अनुभव साट्न आफू राष्ट्रपति निर्वाचित भएपछि जस्तै सिकागो शहर पुगेका राष्ट्रपति ओबामाले इरानसँग गरेको आणविक सम्झौतादेखि लिएर स्वास्थ्य क्षेत्रमा आफ्नो कार्यकालमा भएको उपलब्धिको चर्चा गरे । राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयबाट निराश बनेका आफ्नो समर्थकका माझ उभिएर सम्पूर्ण अमेरिकीलाई न्यायमूखी नयाँ तथा चुस्त समाज निर्माणका लागि प्रजातान्त्रिक मुल्यमान्यतालाई जोगाउन सङ्घर्ष गर्न राष्ट्रपति ओबामाले आग्रह गरे । हामी सबैबीच बाहिरीरुपमा भिन्नता देखिएपनि समग्रहमा हामी सबै सँगै छौं तर अन्धभक्त जातीवाद र असमानता प्रजातन्त्रका मूल्यमान्यता विरुद्ध चुनौति भएकाले सहकार्यगर्दै अघि बढ्नुपर्ने छ, राष्ट्रपति ओबामाले भने, ‘हामी एक्लै आयौँ र एक्लै जाने छौँ ।’ सन् २००८ मा राष्ट्रपतिमा निर्वाँचित हुँदा जुन...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob