scheduleमगलवार श्रावण २९ गते, २०७५

डा. केसीलाई भेट्न अस्पताल पुगिन् करिष्मा, मागप्रति ऐक्यवद्धता


काठमाडौं, ४ साउन । सदावहार नायिका करिष्मा मानन्धरले अनशनरत डा. गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाएकी छिन् ।

नयाँ शक्ति पार्टीकी केन्द्रीय नेतृ समेत रहेकी मानन्धरले शुक्रबार डा. केसीलाई अनशनरत स्थानमै पुगेर ऐक्यवद्धता जनाएकी हुन् । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १५औं पटक अनशनमा रहेका केसीसँग उनले अस्पतालमा भेटी स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएकी हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob