scheduleबिहिवार श्रावण ३ गते, २०७५

तोलामा चार सयले घट्यो सुन


काठमाडौं, २८ असार । आज सुनको भाउ तोलामा ४ सय रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भईरहेको छ ।

तेजावी सुन प्रतितोला ५६ हजार ९ सयमा किनबेच भईरहेको छ भने चाँदीको भाउ तोलामा पाँच रुपैंइाले घटेर प्रतितोला ७५५ मा किनबेच भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob