scheduleशनिवार श्रावण ५ गते, २०७५

यसकारण अझै लम्बियो प्रचण्डको सिंगापुर बसाई

काठमाडौँ, १० असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सिंगापुर बसाई अझै केहि दिन लम्बिने भएको छ । पत्नी सीता दाहालको थप उपचार गर्नुपर्ने भएपछि उनि अझै १० दिन सिंगापुर बस्ने भएका हुन् ।

एक सात अघि पत्नी सीताको स्वास्थ्य उपचारका लागि अध्यक्ष दाहाल सिंगापुर गएका थिए ।  उपचारमा संलग्न चिकित्सकका सल्लाह अनुसार सीतालाई १० दिन  फिजियोथेरापी गर्नुपर्ने भएकाले  दाहालको बसाई लम्बिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob