scheduleशनिवार श्रावण ५ गते, २०७५

इन्स्योरेन्सको सेयर छ ? आइएमईको ४३ करोडको हकप्रद आउँदैछ

काठमाडौं, ६ असार । आइएमई जनरल इन्स्योरेन्सले सेयरधनीलाई ४३ करोड २० लाख रुपैयाँ अर्थात् ४३ लाख २० हजार कित्ता बराबरको हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटलले गर्दैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob