scheduleमगलवार श्रावण २९ गते, २०७५

मुस्ताङ पुगेर गगन थापाले भने मुस्ताङ नपुगेसम्म नेपाल भ्रमण अपुरो(फोटोफिचर)

काठमाडौं, ११ वैशाख । आफ्नो परिवारका सदस्यहरुसहित मुस्ताङ पुगेर नेपाली कांग्रेसका युवा नेता गगन थापाले मुस्ताङ नघुमुञ्जेल नेपालको भूगोलको चित्र अपूरो हुने जनाएका छन् । मुस्ताङको रमणीय दृष्य हेरेर फर्केपछि उनले आफ्नो मनमा लागेका कुरासहित त्यहाँ घुमेका केहि दृष्यहरु सामाजिक संजालमार्फत सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

परिवारका सदस्यहरुसहित मुस्ताङ पुगेको फोटो पोष्ट गर्दै थापाले आफ्नो अनुभभव लेखेका छन्, ‘परिवारसँग मुस्ताङका केही ठाउँमा पुगेर आएपछि लाग्यो मुस्ताङ जिल्ला नपुगुन्जेल अन्यत्र मात्र घुमेर बनेको नेपालको भुगोलको चित्र अपुरो नै रहने रहेछ। हाम्रो देश सानो छ, तर यहाँको भौगोलिक विविधता कति विशाल र विलक्षण !!!!’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob