scheduleमगलवार श्रावण २९ गते, २०७५

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं, ३ वैशाख । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

सोमवार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा २÷२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा एक सय ६ रूपैयाँ पर्नेछ भने डिजेल प्रतिलिटर ८७ र मट्टीतेल पनि प्रतिलिटर ८७ रुपैयाँ पर्नैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob