scheduleसोमवार आश्विन ८ गते, २०७५

कांंग्रेस नेता पूर्णबहादुर खड्का सवार गाडी दुर्घटना

फाइल फाेटाे

सुर्खेत, ४ चैत । पूर्व गृहमन्त्री एवम् नेपाली कांंग्रेसका नेता पूर्णबहादुर खड्का सवार गाडी सुर्खेतको सत्तरीमा दुघर्टना भएको छ। दुघर्टनामा खड्का सकुशल रहेको जानकारी प्राप्त भएको छ ।

उक्त दुर्घटनामा पिएसो घाईते भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob