scheduleमगलवार श्रावण २९ गते, २०७५

आज कति छ सुनको भाउ ?

काठमाडौं, ४ चैत । शुक्रबारको तुलनामा आज बजारमा सुनचाँदी दुवैको मूल्यमा परिवर्तन आएको छैन । आज छापावाला सुन प्रतितोला ५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ५७ हजार रुपैंयामा किनबेच भईरहेको छ । चाँदी प्रतितोला ७४० रुपैंयामा किनबेच भईरहेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob