scheduleआइतवार आश्विन ७ गते, २०७५

डोल्पामा आगलागीबाट ४ घर जलेर नष्ट, क्षतिको विवरण आउन बाँकी

सांकेतिक तस्बिर

डोल्पा, २९ फागुन । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिका–६ स्थित नर्कुर्कोे धुपियानाको वस्तीमा आगलागी हुँदा ४ घर जलेर नष्ट बनेको छ ।

वनमा लागेको आगो नजिकैको वस्तिमा छिरेपछि उक्त घटना घटेको थियो । स्थानीय विसे विक, बागबहादुर शाही, मंगले विक र तेजी ठकुल्लाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट कति क्षति भयो भन्नेबारे भने अझै तथ्यांकन नआइसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob