scheduleसोमवार आश्विन ८ गते, २०७५

१० वर्षपछि दीपिका-सोनम भिड्दै, कसले मार्ला बाजी ?

एजेन्सी, २८ पुस । बलिउड अभिनेत्रीद्वय दीपिका पादुकोण र सोनम कपूर १० वर्षपछि पुन: भिड्दैछन् । २५ जनवरीमा यी दुई अभिनेत्रीको फिल्म रिलिज हुँदैछ । दीपिका ‘पद्मावत’मा मुख्य भूमिकामा देखिँदैछिन् भने सोनम ‘प्याडम्यान’मा । सन् २०१८ मा यी दुईको भिडन्तलाई विशेष रुपमा हेरिएको छ ।

सन् २००७ नोभेम्बर ९ मा शाहरुख खानसँग दीपिकाको फिल्म ‘ओम शान्ति ओम’ रिलिज भएको थियो भने त्यसैदिन सोनम अभिनित फिल्म ‘सांवरिया’ पनि रिलिज भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob