scheduleशनिवार भाद्र २ गते, २०७५
Sajhajob

ताजा अपडेट

विचारMore

ब्लगMore

अन्तर्वार्ताMore

फिचर पोस्टMore

कालो रंगको सेरबानीमा सजिएर शपथ लिए प्रधानमन्त्री खानले
मुख्य समाचार

कालो रंगको सेरबानीमा सजिएर शपथ लिए प्रधानमन्त्री खानले

काठमाडौं, २ भदाै । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका  छन् । शपथ ग्रहण कार्यक्रममा खान कालो रंगको सेरबानी मा सजिएर उपस्थित भएका थिए । पूर्व क्रिकेटर समेत रहेका  खानलाई इस्लामावादस्थित प्रेसिडेन्ट...
पर्यटकीय बस ल्याउने तयारी
समाचार

पर्यटकीय बस ल्याउने तयारी

रुपन्देही, २ भदाै । भैरहवा स्थित गौतम बुद्ध विमानस्थलमा आएका पर्यटकलाई लुम्विनी पुर्‍याउन लुम्विनी विकास कोषले ५ वटा पर्यटकीय बस ल्याउने तयारी थालेको छ । एशियाली विकास बैकको अनुदान सहयोगमा विकास कोषले प्रति बस साढे २ करोड रुपैयाँ खर्चिएर...
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
प्रदेश

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

लहान, २ भदौ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी...
एशियाली खेलकुदको महाकुम्भ आजदेखी, नेपालले २९ खेल खेल्ने
खेलकुद

एशियाली खेलकुदको महाकुम्भ आजदेखी, नेपालले २९ खेल खेल्ने

काठमाडाैं, २ भदाै । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव आज सुरु हुँदैछ । महोत्सवको उद्घाटन नेपाली समयअनुसार साँझ ६ः१५ बजे सेन्ट्रल जाकार्ताको गेलोरा बुङ कार्नो रङ्गशालामा हुनेछ । प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको...
अमेरिकी गायिका अरिथा फ्रान्कलिनको  निधन
मनोरञ्जन

अमेरिकी गायिका अरिथा फ्रान्कलिनको निधन

न्यूयोर्क, १ भदाै । गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई ‘क्वीन अफ सौल (आत्माकी रानी)’ को उपनामले पनि चिनिन्छ । शास्त्रीय...
५६ लाख घरधुरीलाई जलविद्युत्को मालिक बनाउँदैछौं : ऊर्जा मन्त्री
अर्थ / व्यापार

५६ लाख घरधुरीलाई जलविद्युत्को मालिक बनाउँदैछौं : ऊर्जा मन्त्री

काठमाडौं, १ भदौ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ५६ लाख घरधुरी नेपालीलाई मालिक बनाउने गरी आकर्षक जलविद्युत् आयोजनाको निर्माण गरिने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३३औं वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा...
वाजपेयी थिए हेमा मालिनीका फ्यान, एउटै फिल्म हेरे २५ पटक
यस्तो पनि

वाजपेयी थिए हेमा मालिनीका फ्यान, एउटै फिल्म हेरे २५ पटक

भारत, १ भदौं । भारतीय जनता पार्टी (भाजपा) का महान नेता, पूर्वप्रधानमन्त्री एंव स्वर्गीय अटलबिहारी वाजपेयी राजनीतिज्ञ मात्रै नभएर उनी कवि, पत्रकार र कलाका ठूला पारखी थिए । वाजपेयी फिल्ममा पनि निकै रुचि राख्थे । उनको मनपर्ने अभिनेत्री हेमा...

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob